मुख्य सामग्रीमा जानुहोस्

पार्टी गतिविधि

संगठन सुदृढीकरण अभियान जोरायल गा.पा

2083/04/07 संगठन सुदृढीकरण अभियान जोरायल गा.पा

रा.स्व.पा. डोटी जिल्ला संगठन विभागद्वारा सञ्चालन गरिएको संगठन सुदृढीकरण अभियान अन्तर्गत जोरायल गाउँपालिका–२, झरना टोलका नयाँ सदस्यहरूलाई पार्टीमा स्वागत गर्दै अनलाइन सदस्यता तथा अभिलेखीकरण प्रक्रिया अगाडि बढाइएको छ।

संगठनलाई थप व्यवस्थित, सुदृढ र सक्रिय बनाउने अभियान निरन्तर जारी रहनेछ।

सेयर गर्नुहोस्
घण्टी डिल्ली राज भट्ट सह-सचिव एवम् संगठन विभाग प्रमुख, राष्ट्रिय स्वतन्त्र पार्टी, डोटी